home

शंखरापुर, चापकोबोट, नाङ्गलेभारे, काठमाडौं

call

+977-9851032739

औषधी व्यवस्थापन

औषधि व्यवस्थापनमा भ्याक्सिन र बिरामी बाख्रा हुँदा प्रयोग गर्ने औषधि पर्छन् । साधारणतया पीपीआर र खोरेतको भ्याक्सिन अनिवार्य रुपमा लगाउनुपर्छ । यी भ्याक्सिन लगाउनु भन्दा अगाडि फ्रिजमा राखेको भ्याक्सिन हो भन्ने सुनिश्चित हुनुपर्छ । बाख्रा बिरामी भएमा पशु चिकित्सक वा प्राविधिकको सुझाव अनिवार्य हुन्छ । यो स्रोत केन्द्र बोयर जातका उन्नत नश्m बोका तथा पाठी र गुणस्तरीय पजातिका घाँस उत्पादनमा प्रतिवद्ध छ ।