home

शंखरापुर, चापकोबोट, नाङ्गलेभारे, काठमाडौं

call

+977-9851032739

बोयर बाख्रा

२५ माघ २०८०, बिहीबार

यो स्रोत केन्द्रमा शुद्ध तथा क्रस बोयर जातको पाठा पाठीहरु उत्पादन हुन्छ । शुद्ध बोयर भन्नाले सय प्रतिशत अनुवंशिय (जीन) भएका बोयर बाख्रालाई भनिन्छ । साथै, केन्द्रमा ५० प्रतिशत, ७५ प्रतिशत, ८५.५ प्रतिशत र ९२.७५ प्रतिशतका पाठापाठी उपलब्ध छन् । बिक्रि योग्य पाठापाठीहरु पसले मिन्युमा बिक्रिको लागि राखिन्छ ।