home

शंखरापुर, चापकोबोट, नाङ्गलेभारे, काठमाडौं

call

+977-9851032739

घाँसको बिरुवा

२५ माघ २०८०, बिहीबार

केन्द्रमा सुपरफास्ट र स्मार्ट नेवियर जातका घाँसाका बिरुवाहरु बिक्रिका लागि छन् । यो घाँस पोशिलो हुन्छ । यो घाँस कालिज, बंगुर र गाई भैसी पालकहरुका लागि पनि उपयोगी हुन्छ । घाँसको बिरुवाः केन्द्रमा सुपरफास्ट र स्मार्ट नेवियर जातका घाँसाका बिरुवाहरु बिक्रिका लागि छन् । यो घाँस पोशिलो हुन्छ । यो घाँस कालिज, बंगुर र गाई भैसी पालकहरुका लागि पनि उपयोगी हुन्छ ।