हाम्रोबारे
हाम्रोबारे
उप्रेती बोयर बाख्रा स्रोत केन्द्र उप्रेती एग्रो विजिनेस प्रा.लि. द्वारा संचालित छ। यो स्रोत केन्द्रको उद्देश्य गुणस्तरिय बोयर र सानन जातका बाख्राको उत्पादन गरि देशलाई बाख्रामा आत्मनिर्भर बनाउनु र बाख्रापालक कृषकको आर्जन वृद्धिमा सहयोग पुर्याउनु हो । यो स्रोत केन्द्रले भविष्यमा शिरोइया जातिको बाख्राको उत्पादन पनि गर्नेछ ।

हाम्रो भिजन
बाख्राको उन्नत नश्ल उत्पादन र विकासको माध्यमबाट समृद्ध समाज निर्माण गर्ने ।
हाम्रो मिशन
नेपाललाई उन्नत बाख्रामा आत्मनिर्भर बनाउने र उन्नत बाख्रा निर्यात देशको रुपमा स्थापना गर्ने
हाम्रा मूल्य मान्यता
गुणस्तर, पारदर्शी र उच्च नैतिक आत्मसम्मान हाम्रा मूल्य तथा मान्यताहरु हुन् ।
केयर लिन आवश्यक छ !
तपाईंको बाख्रा फार्म?
केवल हामीलाई +977-9851032739 मा कल गर्नुहोस् वा तपाईं हामीलाई [email protected] मा मेल गर्न सक्नुहुनेछ ।

नेपालले वार्षिक करिव ५० हजार भन्दा बढी बाख्रा आयत गर्छ । यो कारण पनि नेपालको वैदेशिक ब्यापार घाटा बढ्नमा योगदान पुगेको छ । वैदेशिक ब्यापार घाटा वृद्धि भएकै कारण हाम्रो समृद्धिको यात्रा लामो भएको हो । समृद्धिको यात्रालाई छोट्टाउनको लागी योगदान दिन हामिले बोयर बाख्रा स्रोत केन्द्र स्थापना गरेका छौ । यो स्रोत केन्द्रले उन्नत नश्लका बाख्रा उत्पादन र विकास गर्छ ।
टीका राम राई
संस्थापक
समर्पित कर्मचारीहरु
उप्रेती बोयर बाख्रा स्रोत केन्द्रका कर्मचारिहरुले बाख्रालाई उच्च पोषण, औषधि र खोपको सुनिश्चित गर्छन । यहि कारण यो स्रोत केन्द्रको ब्यबस्थापन पक्ष अब्बल बनाउन र गुणस्तर कायम गर्न कर्मचारिको योगदान महत्त्वपूर्ण छ ।
बाख्रा ब्यवस्थापन
उप्रेती बोयर बाख्रा स्रोत केन्द्रमा हामी समर्पित कर्मचारीहरू छन्, जसले हाम्रो पैसाको राम्रो स्वास्थ्यलाई सुनिश्चित गर्ने दिशामा काम गर्दछन । हाम्रो कर्मचारीले बाख्रालाई उचित पोषण दिन्छन र उनीहरूलाई आवश्यक खोपको सुनिश्चित गर्छन्।