उप्रेती बोयर बाख्रा स्रोत केन्द्र बाख्रा अनुसन्धान कार्यक्रम, बन्दीपुरबाट मान्यता प्राप्त स्रोत केन्द्र हो । यो स्रोत केन्द्रमा प्रमुख रुपमा बोयर बाख्राका शुद्ध तथा क्रस बोका र पाठी (बिऊ) उत्पादन गरिन्छ । केन्द्रले गुणस्तर कायम गर्नका लागि हाडनाता, भ्याक्सिन, परजीवि र पिडीगेरी व्यवस्थापन कडाइका साथ गर्छ । यहाँ पशु उत्पादित पाठा तथा पाठीहरुबाट व्यवसायी किसानहरुको उत्पादन वृद्धि हुन सहयोग पुग्छ । केन्द्रले व्यवसायी किसानहरुलाई प्रतिस्पर्धी लाभ प्राप्त गर्न व्यवस्थापकिय परामर्श पनि दिन्छ । केन्द्र बाख्रापालन किसानहरुको आय वृद्धि गर्ने सहयोगी हो ।
हामीलाई +977-9851032739 मा कल गर्नुहोस् वा तपाईं हामीलाई [email protected] मा मेल गर्न सक्नुहुनेछ ।